नेपालगन्ज:नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको हो ।
बाँकेमा पहिलो खोप भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले लगाउनु भएको छ ।
बाँकेमा खोप अभियान सुरु भएको भेरी अस्पताल केन्द्रमा नेपालगन्ज ग्यालरीले कैद गरेका तस्विरहरु :