स्वास्थ्य कार्यालय दार्चुलाले माग्यो १३ स्वास्थ्यकर्मी

    • स्वास्थ्य पेज

  • १२ माघ २०७७, सोमबार

दार्चुला:

स्वास्थ्य कार्यालय दार्चुलाले १३ जना स्वास्थ्य कर्मीका लागि विज्ञापन आह्वान गरेको छ।

करार सेवाका लागि जिल्लाका विभिन्न क्षेत्रमा खटाइने गरी विज्ञापन आह्वान गरेको हो। इच्छुक व्यकत्तिले विज्ञापन आह्वान गरिएको एक हप्ताभित्र दरखास्त बुझाइसक्नुपर्ने छ।

  • १२ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech