भेरी अस्पतालमा थप एकजना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • ९ माघ २०७७, शुक्रबार

तस्विर : फाइल

नेपालगन्ज ९, माघ ।

कोरोना भाइरस संक्रमीत एकजना पुरुषको मृत्यु भएको छ ।

नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत भेरीगंगा नगरपालिका- ९ सुर्खेतका ७१ बर्षका पुरुषको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यबस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

यो संगै उपचारका लागि बाँके ल्याइएका बाहिरी जिल्लाका ८५ जना संक्रमितको मृत्यु भएको छ ।

  • ९ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech