बाँकेलाई कोरोना विरुद्धको ४२ हजार ६ सय १३ डोज खोप आउने (कुन जिल्लाका कति डोज ?)

पहिलो चरणमा आएको खोप कोरोना भाइरस संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सफाईकर्मी र सुरक्षाकर्मीलगायतलाई लगाउने योजना मन्त्रालयको छ ।


    • स्वास्थ्य पेज

  • ९ माघ २०७७, शुक्रबार

नेपालगन्ज ९, माघ ।
बाँकेमा ४२ हजार ६ सय १३ डोज खोप आउने भएको छ । भारत सरकारले नेपाललाई अनुदानमा पठाएको १० लाख डोज खोपमध्ये बाँकेलाई ४२ हजार ६ सय १३ डोज खोप पठाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उक्त खोप १८ हजार ५६ जनालाई दिइने छ ।

कोरोना खोप एक जनालाई दुई डोज लगाउनु पर्ने हुन्छ। पहिलो चरणमा आएको खोप कोरोना भाइरस संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सफाईकर्मी र सुरक्षाकर्मीलगायतलाई लगाउने योजना मन्त्रालयको छ ।

कुन जिल्लामा खोप लगाउने जनसंख्या कति (पहिलो चरणको ३ प्रतिशत)

जिल्ला  जनसंख्या (खोप लगाउने ३ प्रतिशत) भ्याक्सिन डोज
ताप्लेजुङ्ग ३,९२० ९,२५०
संखुवासभा ४,६८२ ११,०४९
सोलुखुम्बु ३,०७६ ७,२५८
ओखलढुंगा ४,५४२ १०,७२०
खोटाङ ५,२६० १२,४१४
भोजपुर ४,७०८ ११,११२
धनकुटा ५,१२४ १२,०९३
तेह्रथुम ३,०२५ ७१३८
पाँचथर ५,९०६ १३,९३९
इलाम ९,३२८ २२,०१५
झापा २७,६२७ ६५,१९९
मोरङ ३२,६३२ ७७,०११
सुनसरी २७,१८१ ६४,१४८
उदयपुर १०,६३४ २५,०९६
सप्तरी २१,२७ ५०,०९६
सिरहा २१,०२० ४९,६०७
धनुषा २५,१४३ ५९,३३६
महोत्तरी २१,१४३ ५९,३३६
सर्लाही २६,६७० ६२,९४०
रौतहट २५,०७८ ५९,१८५
बारा २४,६७७ ५८,२३७
पर्सा २१,२९६ ५०,२५९
सिन्धुली ९, ३१२ २१,९७७
मकवानपुर १३,८०३ ३२,५७४
चितवन २०,७५० ४८,९७१
दोलखा ५,६१४ १३,२४८
सिन्धुपाल्चोक ८,८२४ २०,८२४
रसुवा १,३४९ ३,१८४
धादिङ १०,६०३ २५,०२३
नुवाकोट ८,६१३ २०,३२६
काठमाडौं ६६,४२४ १५६,७६०
भक्तपुर १०,९९५ २५,९४८
ललितपुर १७,०३७ ४०,२०८
काभ्रेपलाञ्चोक १२,०४९ २८,४३६
रामेछाप ६,२५६ १४,७६५
गोरखा ७,४३५ १७,५४७
मनाङ १९० २,५४०
मुस्ताङ २४८  ८२०
म्याग्दी  ३,३३२ ७,८६५
कास्की १७,४५९ ४१,२०३
लमजुङ ५,१५२ १२,१५९
तनहुँ १०,२५९ २४,४४७
नवलपरासी पूर्व १०,५२५ २४,८३८
स्याङजा ९,५९३ १७,९१९
बागलुङ  ८,४९० २०,०३६
रुकुम पूर्व १,७४४ ४,११५
रोल्पा ७,११७ १६,७९७
प्युठान ७,२५३ १७,११६
गुल्मी ७,७१८ १८,२१४
अर्घाखाँची ६,०६८ १४, ३२२
पाल्पा ७,४६६ १७,६२०
नवलपराससी पश्चिम ११, २०१ २६,४३५
रुपन्देही ३१,७६८ ७४,९७३
कपिलवस्तु  १९,९४० ४९,०५९
दाङ १९,३३७ ४५,६३५
बाँके १८,०५६ ४२,६१३
बर्दिया १४,३३० ३३,८१९
डोल्पा १,२६३ २,९८१
मुगु १,९०९ ४,५०५
हुम्ला १,७५४ ४,१४०
जुम्ला ३,७३५ ८,८१५
कालिकोट ४,७५४ ११,२२१
दैलेख ८,८८४ २०,०१७
जाजरकोट ५,९२१ १३,९७३
रुकुम पश्चिम ५,०९२ १२,०१७
सल्यान ८,१३६ १९,२००
सुर्खेत १२,४५६ २९३९६
बाजुरा ४,६३९ १०,९४८
बझाङ ६,६२६ १५,६३८
दार्चुला ४,३२१ १०,१९७
बैतडी ७,९७१ १८,८११
डडेलधुरा ४,७३३ ११,१७१
डोटी ६,४०६ १५,११८
अछाम ८,५९६ २०,२८७
कैलाली २८,२४३ ६६,६५३
कन्चनपुर १५,७८० ३७,२४०

 

  • ९ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech