पाटन अस्पतालले माग्यो आधा दर्जनबढी कर्मचारी

    • स्वास्थ्य पेज

  • ७ माघ २०७७, बुधबार

काठमाडौं ७, माघ ।
पाटन अस्पतालले विभिन्न बिषयमा कर्मचारीका लागि विज्ञापन आह्वावन गरेको छ। अस्पतालले विभिन्न आठ विषयमा प्राध्यापक तथा मेडिकल अफिसरलगायत विभिन्न तहका कर्मचारी माग गरेको हो।

अस्पतालले साइक्रेट्रि, नाक, कान तथा घाटी, रेडियोलोजी, सर्जरी, आँखा, दाँतलगायत अन्य पदमा कर्मचारी माग गरेको हो।

इच्छुक व्यक्तिले फेब्रुअरी ४ सम्म आवेदन दिन सक्ने अस्पतालद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

  • ७ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech