औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक डा.शेखको निधन

    • स्वास्थ्य पेज

  • ४ माघ २०७७, आईतवार

काठमाडौं ४, माघ ।

फार्मेसी जगतको मूर्धन्य व्यक्तित्वमा रूपमा चिनिने डा.अश्फाक शेखको निधन भएको छ।

औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक डा.शेखको ८० वर्षको उमेरमा निधन भएको विभागका पूर्वमहानिर्देक नारायण ढकालले पुष्टि गर्नुभयो ।

फार्मेसी जगतमा अतुलनीय योगदान पुर्याउनुभएका डा.शेखले वि.सं. २०४६ सालअघिदेखि २०५७ सम्म विभागको महानिर्देशकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

 

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech