चिकित्सकको लाइसेन्स दर्ता परीक्षा फागुन ९ र १० गते तोकियो

    • स्वास्थ्य पेज

  • ४ माघ २०७७, आईतवार

 काठमाडौं ४, माघ ।
नेपाल मेडिकल काउन्सिलले ५९ औं चिकित्सक लाइसेन्स दर्ता परीक्षा फागुन ९ र १० गते गर्ने सञ्चालन गर्ने भएको छ।

फागुनमा हुने दर्ता लाइसेन्स परीक्षाका लागि काउन्सिलले माघ ५ गतेदेखि अनलाइन आवेदन फाराम खुला गरेको छ।

काउन्सिलले आइतबार सूचना जारी गर्दै परीक्षामा सहभागी हुने आवेदकले exam.nmc.org.np मा दिइएको निर्देशन अनुसार अनलाइन आवेदन फारम भर्न सकिने जनाएको छ। काउन्सिलले २४सै अनलाइन फारम भर्ने र बुझाउने वयवस्था गरेको छ।

  • ४ माघ २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech