जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले विभिन्न पदका लागि करारमा कर्मचारी माग्यो

    • स्वास्थ्य पेज

  • २ माघ २०७७, शुक्रबार

काठमाडौं २, माघ ।
जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै केन्द्रले विभिन्न तहमा ७० जना कर्मचारी माग गरेको हो।

केन्द्रले जारी गरेको सूचना

  • २ माघ २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech