स्वास्थ्य व्यवसायी परिषद‌्द्वारा विभिन्न विधाका स्वास्थ्य व्यवसायीको लाइसेन्स सूची सार्वजनिक(सूची सहित)

    • स्वास्थ्य पेज

  • २८ पुष २०७७, मंगलवार

काठमाडौं २८, पुष ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स पाउने व्यवसायीहरुको नाम सार्वजनिक गरेको छ । परिषद्ले विभिन्न विधाका स्वास्थ्य व्यवसायीको लाइसेन्स सूची सार्वजनिक गरेको हो।

सूची हेर्नुहोस्

मिति २०७७/०९/२७ गते को परिषद् को निर्णय अनुसार प्रमाण पत्र जारी भएका स्वास्थ्य ब्यवसायीहरु को नामावली

  • २८ पुष २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech