पिजी अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले शुल्क तोक्यो

    • स्वास्थ्य पेज

  • २७ पुष २०७७, सोमबार

काठमाडौं २७, पुष ।

चिकित्साशास्त्रतर्फ स्नातकोत्तर पिजी तहको विभिन्न विषयको अध्ययन शुल्क तोकिएको छ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७६-७७ का लागि शुल्क तोकेको हो ।

आयोगका अनुसार छात्रवृत्ति बाहेकका सिटमा विश्ववद्यालय, प्रतिष्ठान तथा कलेजले तोकिएको शुल्क विद्यार्थीसँग लिनुपर्नेछ ।

कुन विषयको कति शुल्क ? हेर्नुहोस् आयोगले जारी गरेको सूचना ।

  • २७ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech