काठमाडौं २७, पुष ।
चिकित्साशास्त्रतर्फ स्नातकोत्तर पिजी तहको विभिन्न विषयको अध्ययन शुल्क तोकिएको छ । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७६-७७ का लागि शुल्क तोकेको हो ।
आयोगका अनुसार छात्रवृत्ति बाहेकका सिटमा विश्ववद्यालय, प्रतिष्ठान तथा कलेजले तोकिएको शुल्क विद्यार्थीसँग लिनुपर्नेछ ।
कुन विषयको कति शुल्क ? हेर्नुहोस् आयोगले जारी गरेको सूचना ।