पोस्ट ग्राजुयसन (पिजी)अन्तर्गत नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ लगायतका विषयको नतिजा प्रकाशन

    • स्वास्थ्य पेज

  • २५ पुष २०७७, शनिबार

काठमाडौं २५, पुष ।

चिकित्सा शिक्षा आयोगले पोस्ट ग्राजुयसन (पिजी) को नतिजा प्रकाशन गरेको छ ।

चिकित्सा शिक्षा आयोगले पुष १८, १९ र २० गते लिएको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

आयोगले  एमडी र एमएसको नतिजा भने यसअघि नै सार्वजनिक गरिसकेको थियो ।

 

 

 

  • २५ पुष २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech