यस्ता आसनमा सेक्स गर्न रुचाउँछन् महिला

    • स्वास्थ्य पेज

  • १६ पुष २०७८, शुक्रबार

श्रीमान–श्रीमतीबीच हुने यौन सम्पर्कले कस्लाई बढि यौन आनन्द भएको होला ? पुरुष यौन साथीलाई रमाइलो हुँदा आफूलाई दुई गुणा रमाइलो भएको अनुभूति श्रीमती अर्थात प्रेमीकाको हुन्छ।

तर, महिलाको यौन चाहना भने पुरा हुदैँन । महिलालाई रमाइलो हुने यौन आशनको बारेमा कुरा गर्दैछौं । विभिन्नअनुसन्धानहरूबाट महिलाले असाध्यै मनपराउने यौन आसनहरु निम्न छन्।

१. कुकुर आसन:
कुकुरले झै पछाडिबाट यौन सम्पर्क गर्दा महिलाहरुले धेरै आनन्द हुन्छ तेसैले यस्तो आसन महिलाले मन पराउनुका साथै परुषहरुलाई पनि यो आसन उत्तिकै मन पराउछन । यसलाई लोकप्रिय आसन पनि मानिन्छ।

२. क्षेप्यास्त्र आसन:
पुरुष माथि र महिला तल रहेर गरिने परम्परागत यौन आसन सजिलो र पुरानो आसन हो । चुम्बन गर्न सजिलो, एक अर्का बीचको स्पर्सले पनि उनीहरूलाई रमाइलो हुन्छ।

३.घोडचडी आसन:
यो आसनलाई प्राय सबै जसो महिलाले मन पराउंछन र यो सवै भन्दा रसबस पोजिसन पनि हो। यसमा यौन क्रिया पूर्ण रुपमा महिलाको नियन्त्रणमा हुने हुनाले आक्रामक महिलाहरुमा यस्तो मन पर्छ।

४. चम्चा आसन:
यौन जोडी एक अर्कालाई चम्चा खप्टिएझै गरेर गरिने यौन क्रियाकलाप लाई चम्चा आसन भन्न सकिन्छ । यसमा महिला अघाडि र पुरुष पछाडि रहेर लामो समयसम्म यौन क्रिया गर्न सकिन्छ।

५. उठी उठी आसन:
महिला उठेर भित्ता तिर फर्किने र पछाडिबाट पुरुषले यौन सम्पर्क गर्ने यो आसन पनि धेरै महिलालाई मन पर्ने आसन रहेको छ । यस आसनमा महिलाले भित्ता नभए टेबल वा अन्य कुनै बस्तुमा समात्न पनि सक्छन्।

  • १६ पुष २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech