बाँकेका प्रयोगशालामा पहिलो पटक कोभिड संक्रमण शुन्य

    • स्वास्थ्य पेज

  • ७ पुष २०७८, बुधबार

तस्बिर:फाइल

नेपालगन्ज: बाँकेमा कोरोना संक्रमण शुन्य भएको छ ।

जिल्लाका तीनवटा प्रयोगशालामा ४९ जनाको नमुना परिक्षण गर्दा कसैमा पनि कोरोना देखिएन ।

बाँकेमा अहिलेसम्म गरिएको नमुना परिक्षणमा संक्रमण दर शुन्य भएको यो पहिलो पटक हो ।

भेरीमा १२, मेडिकल कलेज कोहलपुरमा ३१ र बागेश्वरी ल्याबमा ६ जनाको नमुना जाँच गरिएको थियो ।

  • ७ पुष २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech