बाँकेमा थप ४ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • २७ मंसिर २०७८, सोमबार

नेपालगन्जः बाँकेमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ५४ जनाको नमुना जाँच्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २५ जनाको नमुना जाँच्दा ४ जनामा भाइरस संक्रमण देखिएको हो । कोहलपुर मेडिकल कलेज र बागेश्वरी ल्यावमा नमुना जाँच्दा कसैलाई पनि कोरोना देखिएन् ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका ३ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार ४ सय ७५ पुगेको छ ।

  • २७ मंसिर २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech