काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आज पनि कोभिड विरुद्धको खोप लगाइँदै

    • स्वास्थ्य पेज

  • ८ मंसिर २०७८, बुधबार

काठमाडौं: काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आज पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ।

सबै वडा कार्यालयमा रहेका खोप केन्द्रबाट पहिलो र दोस्रो मात्राको खोप लगाईने बताईएको छ । यसअघि हिजो पनि खोप लगाईएको थियो ।

ती खोप केन्द्रहरुमा एस्ट्राजेनेकाको दोस्रो र भेरोसेल खोपको पहिलो तथा दोस्रो डोज खोप लगाइने महागरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

  • ८ मंसिर २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech