बाँकेमा कोरोना अपडेटः ४७ नमुना जाँच्दा एकजनामा संक्रमण पुष्टि

    • स्वास्थ्य पेज

  • २८ कार्तिक २०७८, आईतवार

नेपालगन्जः बाँकेमा आज थप एकजनामा भाइरस संक्रमण फेला परेको छ । ४७ वटा नमुना परीक्षण गर्दा एकजनामा भाइरस संक्रमण देखिएको हो ।

संक्रमित पुरुष दाङका हुन् ।

यस्तै एकजना डिस्चार्ज भएका छन् ।

  • २८ कार्तिक २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech