भेरी अस्पतालमा ३८ वर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • १२ कार्तिक २०७८, शुक्रबार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका–३ की ४८ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा भेरी अस्पतालमा मंगलावर विहान ८ बजेतिर मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले जनाएको छ ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३३८ पुगेको छ ।

  • १२ कार्तिक २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech