सहरी विकासमन्त्री रामकुमारी झाक्री वीर अस्पताल भर्ना

    • स्वास्थ्य पेज

  • ११ कार्तिक २०७८, बिहीबार

काठमाडौंः सहरी विकासमन्त्री रामकुमारी झाक्री स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल भर्ना हुनुभएको छ ।

ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार राती ९ बजे अस्पताल भएको अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्री झाक्री तीन दिन अस्पतालमा नै चिकित्सकको निगरानीमाा बस्नुपर्नेछ।

उहाँलाई सामान्य खालको निमोनिया देखिएको चिकित्सकहरुले बताएका छन् ।

  • ११ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech