वडाअध्यक्ष नरबहादुर बोहराको निधन

    • स्वास्थ्य पेज

  • ११ कार्तिक २०७८, बिहीबार

नेपालगन्जः बझाङको बित्थडचिर गाउँपालिका –३ का वडाध्यक्ष नरबहादुर बोहराको विहीबार विहान निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँ डडेल्धुरा अस्पतालमा भर्ना हुनुभएको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष जानकी बोहराका अनुसार दमका बिरामी रहेका उहाँको उपचारका क्रममा निधन भएको हो। उहाँ स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

  • ११ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech