बाँकेमा आज ८ जना कोभिड संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • १० कार्तिक २०७८, बुधबार

नेपालगन्जः बाँकेमा बुधवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

४१ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २५ नमुना परीक्षण गर्दा ४ जना, मेडिकल कलेज कोहलपुरमा ५ नमुना परीक्षणल गर्दा ३ जना र बागेश्वरी ल्यावमा ११ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

बुधवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३९१ पुगेको छ । यस्तै थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ४ पुगेको छ ।

  • १० कार्तिक २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech