कोरोनाबाट बाँके खजुराकी ४८ वर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • ९ कार्तिक २०७८, मंगलवार
तस्विरः फाइल

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँके खजुराकी एक महिलाको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका–३ की ४८ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा भेरी अस्पतालमा आज विहान ८ बजेतिर मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिले जनाएको छ ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३३८ पुगेको छ ।

  • ९ कार्तिक २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech