बाँकेमा कोरोना अपडेटः आज थपिनेमा नेपालगन्जकी ४० वर्षीया महिला

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०७८, आईतवार

नेपालगन्जः बाँकेमा आज थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

३३ नमुना परीक्षण गर्दा थप १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ८ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

आज संक्रमण पुष्टि भएका नेपालगन्ज १८ की ४० वर्षीया महिला हुन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३६७ पुगेको छ । यस्तै आज थप ६ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९९० पुगेको छ ।

  • ७ कार्तिक २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech