सर्पदंशबाट बालिकाको मृत्यु

    • स्वास्थ्य पेज

  • ७ कार्तिक २०७८, आईतवार

नेपालगन्जः कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको गोदाबरी नगरपालिका–३ मालाखेतीका लोकराज भट्टकी १४ वर्षीया छोरी हिराना भट्टको मृत्यु भएको हो ।

उहाँको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उहाँका आफन्त यज्ञराज भट्टले बताउनुभयो ।

  • ७ कार्तिक २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech