बाँकेमा आज १८ जना कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २६ आश्विन २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

४७ नमुना परीक्षण गर्दा थप १८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगन्जमा २९ नमुना परीक्षण गर्दा ९ र मेडिकल कलेज कोहलपुरमा १८ नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि भएका मध्य बाँकेका १० जना छन् ।

योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३१७ पुगेको छ ।

यस्तै आज थप ४ जना डिस्चार्ज भएका छ्न । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार  ८९५ पुगेको छ।

  • २६ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech