डुडुवाका उपाध्यक्ष बानो विरामी, अस्पताल भर्ना

    • स्वास्थ्य पेज

  • २२ आश्विन २०७८, शुक्रबार

नेपालगन्जः बाँके डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो अस्वस्थ हुनुभएको छ ।

विहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि परिक्षण गर्दा निमोनिया देखिएकाले उहाँ अस्पतालमा भर्ना हुनुभएको छ ।

विहीबारदेखि नेपालगन्ज मेडिकल कलेज नर्सिङ्गहोम नेपालगन्जमा उहाँलाई भर्ना गरि निमोनियाको उपचार शुरु गरिएको छ ।

स्वास्थ्यमा आज सामान्य सुधार भएको उपाध्यक्ष बानोले बताउनु भएको छ ।

  • २२ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech