नेपालमा कोरोना संक्रमितको संख्या घट्न थाल्यो

    • स्वास्थ्य पेज

  • १७ आश्विन २०७८, आईतवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा थप ६ सय ७९ जनामा कोभिड संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ७९ जनामा कोभिड संक्रमण देखिएको हो ।

लामो समय पछि कोभिड संक्रमणको संख्यामा आइतबार कमि आएको देखिएको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५ जना संक्रमित निको भएका छन् । भने, ७ जना संक्रमितको मृत्यु भएको छ ।

आइतबार सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ४ रहेको छ ।

  • १७ आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech