माधव नेपाल अस्वस्थ

    • स्वास्थ्य पेज

  • १३ आश्विन २०७८, बुधबार

नेपालगन्जः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ हुनुभएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि नियमित भेटघाटका कार्यक्रम बन्द गरिएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो ।

नेपाल दम्पत्तिलाई रुघा खोकी लगायतको समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।

पीसीआर परीक्षण गर्दा दुवैजनाको नेगेटिभ आएको छ।

अहिलेको भाइरल ज्वरो र धपेडीले पनि नेपाललाई समस्या भएको हुन सक्ने भन्दै तुलाधरले अहिले कम्प्लिप्टली रेस्टमा रहेको जानकारी दिनुभयो ।

  • १३ आश्विन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech