बाँकेमा आज थप १५ जनामा कोभिड पुष्टि

    • स्वास्थ्य पेज

  • १२ आश्विन २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा आज थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११६ नमुना परीक्षण गर्दा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा १० र मेडिकल कलेज कोहलपुरमा २ र बागेश्वरी ल्याबमा ३ जना गरि १५ जनामा भाइरस संक्रमण देखिएको हो ।

ती मध्य बाँकेका ६ जना छ्न । यो संगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २१० पुगेको छ ।

उपचार गराइरहेका मध्ये ४ जनाको अवस्था गम्भीर छ भने ३ जनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ ।

  • १२ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech