भेरीमा ३३ वर्षीया महिलाको कोभिडबाट मृत्यु

    • स्वास्थ्य पेज

  • ११ आश्विन २०७८, सोमबार

नेपालगन्ज: कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ ।

ठाकुरबाबा नगरपालिका – ६ बर्दियाकी ३३ वर्षकी महिलाको आज मध्याह्न मृत्यु भएको हो ।

यो संगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाको मृत्यु हुनेको संख्या ४१९ पुगेछ ।

  • ११ आश्विन २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech