नेपाली सेनामा डाक्टर, नर्स, फर्मासिस्टसहित २६ जनालाई जागिरको अवसर

    • स्वास्थ्य पेज

  • ६ आश्विन २०७८, बुधबार

नेपालगन्जः नेपाली सेनाले स्वास्थ्य तर्फ विभिन्न पदमा २६ जनाका लागि जागिरको अवसर खुला गरेको छ।

सेनाले प्राविधिक पद तर्फ रिक्त रहेको एमबिबिएस डाक्टर, नर्स, डेन्टल डाक्टर, बिफार्मेसी, बायोमेडिकल इन्जिनिषर लगायतका विभिन्न पदमा स्थायी हुने अवसर खुला गरेको हो।

 

  • ६ आश्विन २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech