कोरोनाबाट मृत्यु हुने संख्या एक अंकमा झर्यो

    • स्वास्थ्य पेज

  • ५ आश्विन २०७८, मंगलवार

नेपालगन्जः कोरोनाबाट मृत्यु हुने संख्या एक अंकमा झरेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ।

यो सँगै कोरोनाबाट ११ हजार ५३ जनाको मृत्यु भएको छ।

  • ५ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech