नेपालगन्जमा भेरोसेलको दोस्रो डोज कहिले लगाइँदै छ ?

    • स्वास्थ्य पेज

  • ५ आश्विन २०७८, मंगलवार

नेपालगन्जः नेपालगन्जमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भोलि बुधवार दिइने भएको छ ।

पहिलो मात्रा लगाएकालाई कोरोना विरुद्धको भेरोसेलको दोस्रो मात्रा दिइन लागिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतले जानकारी दिनुभयो । भोलि विहान १० बजेदेखि रामलिला मैदानको बाल मन्दिरमा खोप लगाउने स्थान निर्धारण गरिएको पनि बस्नेतले जानकारी दिनुभयो ।

खोप लगाउन जाँदा खोप कार्ड अनिर्वाय गरिएको छ ।

  • ५ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech