डा केसीको अगुवाईमा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि प्रदर्शन

    • स्वास्थ्य पेज

  • ५ आश्विन २०७८, मंगलवार

नेपालगन्जः मेरिका पुगेका डा गोविन्द केसीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन भएको छ ।

स्थानीय समय अनुसार सोमबार दिउँसो डा केसीको अगुवाईमा प्रदर्शन भएको हो ।

विश्व शान्ति दिवसका अवसरमा विश्वमा चलेको द्वन्द्व र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिँदै शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउने उद्देश्यसहित उहाँको अगुवाइमा प्रदर्शन भएको जनाइएको छ ।

  • ५ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech