भेरीमा ४४ वर्षीय कोभिड संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • ५ आश्विन २०७८, मंगलवार

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका ५ बर्दियाका ४४ वर्षीय पुरुषको उपचारका क्रममा गएराती मृत्यु भएको हो ।

भदौं २१ गते कोरोना संक्रमण पुष्टि भएका उनी त्यसैदिन अस्पताल भर्ना भएका थिए ।

योसँगै उपचारका क्रममा बाँकेमा आएका बाहिरी जिल्लाका ४ सय १५ जनाको मृत्यु भएको छ ।

  • ५ आश्विन २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech