डा राजन पाण्डेलाई सुप्रवल जन सेवाश्री पदक, सहकारी, मिश्र र शाह पनि विभूषित

स्वास्थ्यतर्फ विभूषित हुनेको नामावली


    • स्वास्थ्य पेज

  • ३ आश्विन २०७८, आईतवार

नेपालगन्ज: सरकारले भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेलाई सुप्रवल जन सेवा श्री पदकबाट विभूषित गर्ने भएको छ।

संबिधान दिवसको दिन ९ सय भन्दा बढीलाई सरकारले विभिन्न मानपदवी, अलंकार र बिभूषणबाट सम्मान गर्ने क्रममा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा पाण्डेलाई सुप्रवल जन सेवाश्री पदकबाट विभूषित गर्ने निर्णय गरेको हो ।

यसअघि डा पाण्डेले २०७३ सालमा प्रवल जनसेवाश्री पदक प्राप्त गर्नु भएको थियो । स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान गरे बाफत डा पाण्डेलाई सरकारले पदक प्रदान गरेको हो ।

यस क्षेत्रको स्वास्थ्य अबस्था सुधारमा डा पाण्डेको महत्त्वपूर्ण योगदान छ ।                                                                                                                                                    यस्तै भेरी अस्पताल कोभिड वार्डमा कार्यरत स्टाफ नर्स श सुनिता सहकारी पनि जनसेवाश्री पदकबाट विभूषित हुनु भएको छ ।
भेरीकै प्रयोगशाला प्रमुख प्रसन्न मिश्रलाई जन सेवा श्री, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहलाई प्रवल जनसेवाश्री बाट विभूषित गरिएको छ ।

राष्ट्रपति विधादेबी भण्डारीले शितल निवासमा आयोजित विषेश समारोहमा विभूषण प्रदान गरिने बताइएको छ ।

स्वास्थ्य तर्फ विभूषित हुनेहरु

सुकीर्तिमय राष्ट्रदीप
डा डम्बर खड्का, अस्पताल निर्देशक, कर्णाली प्रदेश अस्पताल

सुप्रवल जनसेवाश्री
डा विनोद विजुक्छे, ग्रान्डी अस्पताल
डा ज्ञानेन्द्र बहादुर मल्ल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
डा सरोज प्रसाद वझा, त्रिवि शिक्षण अस्पताल
डा मिलन लोप्चन, नर्सिङ क्याम्पस महाराजगञ्ज
डा प्रल्हाद कार्की, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
डा दिलीप शर्मा, चिकित्सा शिक्षा आयोग
डा लोचन कार्की, वीर अस्पताल
डा निरज बम, त्रिवि शिक्षण अस्पताल
डा प्रमेश सुन्दर श्रेष्ठ
डा जेन्टल सुनर्दर श्रेष्ठ
डा गुणराज लोहनी, स्वास्थ्य मन्त्रालय

डा विकास देवकोटा, स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश
डा श्रीधर आचार्य, लुम्बिनी प्रादेशिक अस्पताल
डा रुना झा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला
डा अनुप बास्तोला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
डा चुमनलाल दास, कोशी अस्पताल
डा हेमराज पाण्डे, सेती प्रादेशिक अस्पताल

डा राजिव साह, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
डा अनिल कार्की, बिपी कोइराला क्यान्सर अस्पताल
डा प्रज्ञा बस्नेत, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
बद्री बहादुर खड्का, स्वास्थ्य कार्यालय काठमाडौं
डा राजन पाण्डे, भेरी अस्पताल

डा गणेश थापा, कर्णाली प्रदेश अस्पताल
डा इभा श्रेष्ठ, वीरेन्द्र अस्पताल
डा मीनराज पाठक, प्रहरी अस्पताल
डा रामकृष्ण राजभण्डारी, प्रहरी अस्पताल
डा सुमनराज डंगोल, वीरेन्द्र अस्पताल
डा दामोदर पौडेल, प्रहरी अस्पताल

डा गोपेश कुमार ठाकुर, प्रहरी अस्पताल
डा रुपक महर्जन, एपिएफ अस्पताल

प्रबल जनसेवाश्री
डा लोकेन्द्र देव भट्ट, तिलोत्तमा नगरपालिका
डा अच्युत कार्की, वीर अस्पताल
डा शेरबहादुर पुन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
डा दिपक भण्डारी, निजामती अस्पताल
डा सुभाष घिमिरे, समाज डेन्टल अस्पताल

डा निरज कुमार सिंह, नारायणी अस्पताल
डा अशेष ढुंगाना, वीर अस्पताल
डा लेखराज सुवेदी, प्युठान
डा संजित कृष्ण श्रेष्ठ
डा उमेश कुमार शर्मा
डा प्रायश्चित श्रेष्ठ

डा सुरेश राज पन्त
डा समिरकुमार अधिकारी, स्वास्थ्य मन्त्रालय
डा नन्दुप्रसाद पाठक, लुम्बिनी प्रादेशिक अस्पताल
डा रेमकुमार राई, टीकापुर अस्पताल
डा रविन खड्का, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत

धीरजंग शाह, स्वास्थ्य कार्यालय बाँके
डा भुवन पौडेल, स्वास्थ्य कार्यालय धादिङ
डा दिपेन्द्र पाण्डे, त्रिशुली अस्पताल
डा खेमराज पौडेल, भरतपुर अस्पताल
डा कृष्णप्रसाद पौडेल, भरतपुर अस्पताल
दिपक प्रसाद तिवारी, स्वास्थ्य कार्यालय चितवन

डा हेमराज कोइराला, योगी नरहरीनाथ योग तथा चिकित्सालय
डा अजयकुमार मिश्र, जानकी मेडिकल कलेजल
लक्ष्मी केसी, त्रिवि शिक्षण अस्पताल
डा अच्युत विक्रम हमाल, प्रहरी अस्पताल

डा बिपिन कुमार श्रेष्ठ, प्रहरी अस्पताल
डा मनोरञ्जन झा, एपिएफ अस्पताल
डा रोस्सु थापा, एपिएफ अस्पताल
डा सौजन्य कर्माचार्य, एपिएफ अस्पताल

डा सुजिता हिराचन, त्रिवि शिक्षण अस्पताल
डा हेमराज पनेरु
डा अरुणकुमार सिंह, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
लक्ष्मी अधिकारी, एपिएफ अस्पताल
डा नवराज केसी, सुर्खेत प्रादेशिक अस्पताल

गोकर्ण गिरी, स्वास्थ्य कार्यालय बर्दिया
डा विनोद दंगाल, चरिकोट अस्पताल
डा आरिफ हुसेन, भीम अस्पताल
सूर्य बहादुर खड्का, स्वास्थ्य मन्त्रालय
डा श्रीबिन्दुर शर्मा, प्रहरी अस्पताल
डा प्रकाश बुढाथोकी, वीर अस्पताल

डा किशोर कुमार देव, वीर अस्पताल
सरिता भण्डारी, नर्सिङ निरीक्षक, भरतपुर अस्पताल
सीमा शर्मा, नर्सिङ अधिकृत, सेती प्रादेशिक अस्पताल
कटक बहादुर महत, स्वास्थ्य सेवा कार्यालय कालिकोट
विरराज सिंह, सिअहेव
एक नारायण लम्साल, खोप अधिकृत, स्वास्थ्य कार्यालय म्याग्दी

गौरीशंकर देव, जनस्वास्थ्य अधिकृत
सुमन प्रसाद तिवारी, स्वास्थ्य कार्यालय ओखलढुंगा

जनसेवाश्री
धनप्रसाद पौडेल
सुनिता सहकरी
डा पुष्पराज रिजाल
शर्मिला श्रेष्ठ, अनमी, कान्ती बाल अस्पताल
अन्जु बस्नेत, स्वास्थ्य विभाग

महेश कुमार कक्षपति, प्युठान अस्पताल
जयराज भट्ट, स्वास्थ्य कार्यालय दार्चुला
सरीता बोहोरा, सिअनमी निरीक्षक, स्वास्थ्य कार्यालय हुम्ला
प्रशन्न मिश्र, वरिष्ठ ल्याब टेक्निसियन, भेरी अस्पताल
राम पुकार यादव, सिअहेब, खानीखोला गाउँपालिका काभ्रे
शर्मिला कुमारी शर्मा, सिअहेब

अनिता कुमारी जैसवाल, सिअनमी, कलैया बारा
टेकनाथ अर्याल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङ
बिमल बराल, स्वास्थ्य कार्यालय इलाम
ओमप्रसाद उपाध्याय, खोप सुपरभाइजर, स्वास्थ्य सेवा विभाग
विना न्यौपाने, नर्सिङ अधिकृत

बसन्त कुमार श्रेष्ठ, जनस्वास्थ्य अधिकृत
सरला केसी, नर्सिङ अधिकृत
तिमिला श्रेष्ठ, नर्सिङ उप नियन्त्रक
बसन्ती थापा, नर्सिङ उप नियन्त्रक
सम्झना प्रजापति, नर्सिङ अधिकृत

लक्ष्मी राज उपाध्याय, सिनियर अहेव
दिल कुमारी बुढा, स्टाफ नर्स, स्वास्थ्य कार्यालय डोल्पा
दोर्ण बहादुर ओली, कोरोना विशेष अस्पताल बेलझुण्डी
प्रतिभा कुमारी सिंह, स्वास्थ्य कार्यालय महोत्तरी

कल्पना पिया, नर्सिङ सह नियन्त्रक
सन्जु शाह, स्टाफ नर्स
मिना पुन गुरुङ, नर्सिङ सुपरभाइजर
शान्ता भण्डारी, ल्याब टेक्निसियन, काकडभित्ता हेल्थ डेस्क
प्रतिभा कोइराला, अनमी

  • ३ आश्विन २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech