कोरोनाबाट कोहलपुरका पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ भाद्र २०७८, बिहीबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँके कोहलपुरका एकजना पुरुषको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा आज विहान मृत्यु भएको हो । उनलाई भदौ ८ गते कोभिड संक्रमण पुष्टि भएका थियो । उनी १० गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३० पुगेको छ ।

  • २४ भाद्र २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech