लुम्बिनी प्रादेशिक अस्पतालमा ७८ जना स्टाफ नर्स सहित ८२ जनालाई जागिरको अवसर

    • स्वास्थ्य पेज

  • २२ भाद्र २०७८, मंगलवार

नेपालगन्जः लुम्बिनी प्रादेशिक अस्पतालले ७८ जना स्टाफ नर्स सहित ८२ जनाका लागि जागिरको अवसर सिर्जना गरेको छ। अस्पतालले करार सेवामा १० जना हेमोडायालासिस तालिम प्राप्त स्टाफ नर्स र ६८ जना स्टाफ नर्स सहित ७८ जना र ४ जना फार्मेसी सहायक पदमा दरखास्त आव्हान गरेको हो।

हेरौं सूचना

  • २२ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech