आइओएमको एसिस्टेन्ट डिनमा डा सरोज ओझा र तक्मा केसी

    • स्वास्थ्य पेज

  • १६ भाद्र २०७८, बुधबार

काठमाडौंः चिकित्साशास्त्र अध्ययन संस्थान नेपाल (आइओएम) को एसिस्टन्ट डिनमा डा सरोज ओझा र तक्मा केसी नियुक्त हुनुभएको छ ।

शैक्षिकबाट डा ओझा र नर्सिङबाट केसी एसिस्टेन्ट डिनमा नियुक्त भएको डिनको कार्यालयले जनाएको छ।

डिनको सिफारिसमा त्रिभुवन विश्वविद्यालयले एसिस्टेन्ट डिनको नियुक्त गरेको हो।

  • १६ भाद्र २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech