कान्ति बाल अस्पतालतको निर्देशकमा अजित रायमाझी

    • स्वास्थ्य पेज

  • ४ भाद्र २०७८, शुक्रबार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कान्ति बाल अस्पतालतको निर्देशकमा अजित रायमाझीलाई नियुक्त गरेको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा रायमाझीलाई निर्देशकको जिम्मेवारी दिनुभएको छ ।

डा रायमाझीले यसअघि पनि उक्त जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । कान्ति बाल अस्पतालका निर्देशक डा आरपी बिच्छालाई स्वास्थ्य सेवा विभागको निमित्त निर्देशकको जिम्मेवारी दिइएपछि कान्ति अस्पताल निर्देशक विहीन थियो।

  • ४ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech