सरकार र डा केसीबीच पाँच बुँदे सहमति, अनसन स्थगित (यस्तो छ सहमति)

    • स्वास्थ्य पेज

  • १ भाद्र २०७८, मंगलवार

काठमाडौंः चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसँग सरकारले पाँच बुँदे सहमति गरेको छ।

मंगलबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा डा केसीपक्षसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरी पाँच बुँदे सहमति गर्नुभएको हो ।

सरकारसँग सहमति भएसँगै डा केसीले यसअघि घोषणा गरेको अनसनको कार्यक्रम स्थगित गर्नुभएको छ ।

यस्तो छ सहमति

  • १ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech