काठमाडौंः चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसँग सरकारले पाँच बुँदे सहमति गरेको छ।
मंगलबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा डा केसीपक्षसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरी पाँच बुँदे सहमति गर्नुभएको हो ।
सरकारसँग सहमति भएसँगै डा केसीले यसअघि घोषणा गरेको अनसनको कार्यक्रम स्थगित गर्नुभएको छ ।
यस्तो छ सहमति