पोखरामा भोलिदेखि भेरोसेलको दोस्रो डोज खोप लगाइँदै, यी हुन् ३४ खोप केन्द्र

    • स्वास्थ्य पेज

  • १ भाद्र २०७८, मंगलवार

नेपालगन्जः पोखरा महानगरपालिकामा भोलि बुधबार र पर्सी बिहीबार कोभिडविरुद्धको खोप लगाउने कार्यक्रम हुँदैछ।

महानगरमा ३४ वटा खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज खोप लगाउने गरी खोप केन्द्र तोकिएको छ।

महानगरले साउन १३ भन्दा अगाडि पहिलो डोज खोप लगाएकालाई दोस्रो डोज खोप लगाउन लागेको हो।

यी हुन् ३४ खोप केन्द्र

 

 

  • १ भाद्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech