स्वास्थ्य तर्फका १ सय ५३ कर्मचारीको समायोजन मिलान (सूची सहित)

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७८, बिहीबार

नेपालगन्जः स्वास्थ्य तर्फका १ सय ५३ जना कर्मचारीको समायोजन मिलान भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार एक सुचना निकाल्दै समायोजन भएका कर्मचारीको नाम सार्वजानिक गरेको छ।

समायोजन मिलान का लागि तीन हजारभन्दा बढीको आवेदन परेको थियो। हालसम्म मन्त्रालयले पाँच चरणको समायोजन मिलान गरिसकेको छ ।

दुवैतर्फको सहमति ल्याएर समायोजन हुने कर्मचारीको संख्या तीन हजार कटेको छ ।

सूची सहित

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech