कर्णालीमा पनि बढ्यो संक्रमण

    • स्वास्थ्य पेज

  • २८ श्रावण २०७८, बिहीबार

सुर्खेतः कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या फेरि बढेको छ।

कर्णालीका १० वटा जिल्लामा अहिले संक्रिय संक्रमितको संख्या ९३२ पुगेको छ।

साउन दोस्रो साता यतादेखि प्रदेशमा कोभिड–१९ को संक्रमण बढेको हो।

निषेधाज्ञा खुकुलो बनाइएपछि संक्रमण बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ।

 

 

  • २८ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech