मुखमैथुनको आवश्यकता

    • स्वास्थ्य पेज

  • २० श्रावण २०७८, बुधबार

यौनको पुरा मजा लिनको लागि बिना कुनै शर्त हरेक क्रियामा पार्टनरलाई सहयोग गर्नु पर्छ । एक राम्रो यौनसाथी उनै हुन्छन् जसले आफ्नो साथीको इच्छाहरुको पुरा ख्याल राख्छन् । पार्टनर मुखमैथुनबाट धेरै सन्तुष्ट हुन्छन् भने बिना हिच्किचाहट यसमा उनलाई साथ दिनुहोस् । पत्नी ओरल सेक्स गर्न हिच्किचाउँछिन् भने पहिले उसको हिच्किचाहट टाढा गर्ने कोसिस गर्नुहोस् ।

टिप्सः

आफ्नो मुड र सजिलोको हिसाबले मुखमैथुनको मजा लिन सक्नुहुन्छ । हरेक पटक पार्टनरले नै पहिले सुरु गर्ने आशा नगर्नुहोस् । कहिलेकाँही उनीहरुको मुड राम्रो बनाउन तपाईं आँफै अगाडि बढ्नुहोस् ।

विज्ञहरुका अनुसार ओरलसेक्स सुरक्षित छ यसैले यससँग डराउने कुनै आवश्यकता छैन । स्वास्थ्य र सरसफाईको ख्याल राखेर यौनकार्य जस्तै गरि ओरल सेक्सबाट पनि चरम आनन्द पाउन सकिन्छ ।

तर यौनाङ्गमा संक्रमण भएको अवस्थामा भने मुखमैथुन गर्नु हुँदैन् । अर्को कुरा यौनाङ्गको सरसफाईमा विशेष ध्यान दिनु पर्छ ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech