स्वास्थ्य मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डा कर्ण नियुक्त

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७८, सोमबार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा विवेकलाल कर्ण नियुक्त हुनुभएको छ ।

डा कर्ण यसअघि सार्क क्षयरोग केन्द्रमा हुनुहुन्थ्यो ।

सोमबार स्वास्थ्य मन्त्रालयले राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा कर्णलाई उक्त पदमा नियुक्त गरेको हो।

गत जेठ १० गते देखि मन्त्रालयको सो महाशाखा प्रमुखको पद रिक्त थियो।

 

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech