धनगढीमा आज कोरोना विरुद्धको खोप लगाइँदै

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७८, सोमबार

धनगढीः धनगढी उपनगरपालिकाले आजदेखि कोरोना भाइरस विरूद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरेको छ ।

स्वास्थ्यकर्मी, ५० देखि ५४ बर्ष उमेर समुहका खोप लगाउन बाँकी व्यक्तिहरु, पुर्ण र अति अशक्त अपांगता बर्ग क र ख भएका व्यक्तहरु, शरणार्थीहरु र सरसफाईकर्मीहरुलाई यो खोप लगाउन सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

खोप लगाउनका लागि उपमहानगरपालिकाले विभिन्न ११ स्थानमा खोप केन्द्र तोकेको छ ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech