मेची अस्पतालका डाक्टर कुटिए

    • स्वास्थ्य पेज

  • ४ श्रावण २०७८, सोमबार

{"caption":"u091du093eu092au093eu0915u094b u092du0926u094du0930u092au0941u0930u0938u094du0925u093fu0924 u092eu0947u091au0940 u0905u0938u094du092au0924u093eu0932u0915u094b u092du0935u0928 u0964 u0924u0938u094du092cu093fu0930 : u0905u0930u094du091cu0941u0928/u0915u093eu0928u094du0924u093fu092au0941u0930u00a0 u00a0u00a0","photographer":"","alt_text":""}

झापाः झापाको मेची अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर केवल कपुरीमाथि हातपात भएको हो।

झापा हल्दिबारीका करिब ४० वर्षीय पुष्पराज निरौला नाम गरेका व्यक्तिले आइतबार बेलुका आकस्मिक कक्षमै कुटपिट गरेको अस्पतालमा कार्यरत डा मनोज कुमार साहले जानकारी दिनुभयो ।

निरौलाले आफ्नो श्रीमतिलाई वान्ता आउने, टाउको दुख्ने समस्या देखिएपछि उपचारका लागि आएका थिए। तर स्वास्थ्य उपचारप्रति असन्तुष्टि जनाउदै अपशब्द बोल्दै आफुमाथि थप्पड हानेको पीडित डा कपुरीको भनाइ छ ।

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech