बाँकेका चारजनामा कोभिड हुँदा तीन जना महिला

    • स्वास्थ्य पेज

  • २६ असार २०७८, शनिबार

नेपालगन्जः बाँकेमा पछिल्लो २४ घण्टामा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

१४७ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा ६६ नमुना परीक्षण गर्दा ६, मेडिकल कलेजमा ४३ नमुना परीक्षण गर्दा १ र बागेश्वरी ल्यावमा ३८ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यसमा बाँकेका तीन ३ महिलासहित ४ जना छन् । पछिल्लो २४ घण्टामा ५ जना डिस्चार्ज भएका छन् भने एकजनाको मृत्यु भएको छ ।

  • २६ असार २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech